नमस्ते साथीहरु ! अंग्रेजी बोल्नका लागि तपाइको अंग्रेजी शब्दभन्डार वृहत हुनु अति नै आवश्यक हुन्छ। तपाइले जति बढी शब्दहरु याद गर्न सक्नुहुन्छ त्यति सजिलै अंग्रेजी बोल्न सक्नुहुन्छ। त्यसैले तपाइको लागि यहाँ तल पेशा, रंगहरु, भावनाहरु, मौसम, विद्यालय, खगोलशास्त्र, संगीत तथा भूगोलसंग सम्बन्धित सामानहरुको अंग्रेजी तथा नेपाली नामहरु उल्लेख गरिएको छ। कृपया ध्यान दिएर याद गर्नुहोला।
Teacher – शिक्षक Doctor – डाक्टर Engineer – इन्जिनियर Farmer – किसान Driver – चालक Pilot – पाइलट Nurse – नर्स Soldier – सिपाही Police – प्रहरी Lawyer – वकिल
Artist – कलाकार Singer – गायक Dancer – नर्तक Actor – अभिनेता Chef – बाउची Tailor – दर्जी Carpenter – बढई, सिकर्मी Electrician – इलेक्ट्रिसियन Plumber – प्लम्बर, पाइपको काम गर्ने Mechanic – मेकानिक, मिस्त्री