नमस्ते साथीहरु ! अंग्रेजी बोल्नका लागि तपाइको अंग्रेजी शब्दभन्डार वृहत हुनु अति नै आवश्यक हुन्छ। तपाइले जति बढी शब्दहरु याद गर्न सक्नुहुन्छ त्यति सजिलै अंग्रेजी बोल्न सक्नुहुन्छ। त्यसैले तपाइको लागि यहाँ तल दिशा, खरिद बिक्रि, चाडपर्व, पेशा, परिवार, उपकरण, किराहरु तथा बिभिन्न आकारहरु सम्बन्धित सामानहरुको अंग्रेजी तथा नेपाली नामहरु उल्लेख गरिएको छ। कृपया ध्यान दिएर याद गर्नुहोला।